कञ्चनपुरको एक प्राविधिक शिक्षालयमा ४ जना विद्यार्थीलाई निकालेपछि लफडा
barnanmedia.com · Wed Sep 04 21:44:58 UTC 2024

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालय लफडा भएको छ। आज (बुधबार) परिक्षा केन्द्र रहेको सो विद्यालयमा ४ जना विद्यार्थीलाई निकालेपछि लफडा भएको हो।
स्रोतका अनुसार जिल्लाको भीमदत्त नगरपालिका-४ मा रहेको महाकाली बहुप्राविधिक शिक्षालय प्राविधिकतर्फका विषयको परिक्षाको सेन्टर थियो। परिक्षा केन्द्र रहेको सो शिक्षालयमा गार्ड (निरीक्षक) ले ४ विद्यार्थीलाई हलबाट निकालेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)