अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा जाँदैछ डिडिसी ?
arthadabali.com · Wed Aug 12 05:41:22 GMT 2026

काठमाडौँ : स्पष्ट नीति, अनावश्यक खर्च व्यवस्थापन गर्दै इमान्दारिताका साथ काम गर्ने हो भने वर्षौदेखि घाटामा रहेको एउटा संस्थान कसरी छोटो समयमै नाफा आर्जन गर्न सक्छ भन्ने उदाहरण भनेको छ, दुग्ध विकास संस्थान (डिडिसी)।
प्रधानमन्त्री वालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालबाट डिडिसीसम्बन्धी केही तथ्याङ्क प्रस्तुत गरेसँगै डिडिसी अहिले कसरी दैनिक नाफा आर्जन गरिरहेको छ भन्ने सबैको चासो बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)