माउन्ट एभरेष्ट पावरको सेयर आजदेखि कारोबार हुने
nepalsamaya.com · Wed Aug 12 05:40:50 GMT 2026

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। सो दिन नेप्सेमा कम्पनीको ८६ लाख कित्ता सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणका लागि बाँडफाँड गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता सेयर गरी कुल ८६ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)