रेडक्रसको संशोधित विधानमा प्रश्न उठाउँदै सर्वोच्चमा मुद्दा, सुनुवाइ जारी
nepalpress.com · Wed Aug 12 05:41:22 GMT 2026

काठमाडौं । नेपाल रेडक्रसको विधान संशोधन प्रक्रियामा कानुनी प्रश्न उठाउँदै सर्वोच्चमा रिट परेको छ ।
रेडक्रसका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिलबहादुर बुढासहितले दायर गरेको रिटउपर न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा प्रारम्भिक सुनुवाइ जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)