टुक्रिएर गए नेपालपक्षलाई फाइदा हुँदैन, त्यसैले पार्टी फुट्दैन : अर्थमन्त्री पौडेल
nepallive.com · Sun May 09 17:24:00 GMT 2021
काठमाडाैं- सत्तारुढ दल नेकपा एमाले उपमहासचिव एवंम अर्थमन्त्री बिष्णु पौडेलले पार्टी नफुट्ने बताएका छन्। टुक्रिएर गए माधव नेपालपक्षलाई फाइदा नहुने भन्दै उनले पार्टी नफुट्ने दाबी गरेका छन्।
नेपालपक्षका २३ जना प्रतिनिधि सभा सदस्यले पदबाट राजीनामा दिने पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरुले साेमबार बिहान ९ बजे राजीनामा बुझाउने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)