मोन्ट्रा इलेक्ट्रिकले नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर 'सुपर अटो' सार्वजनिक
setopati.com · Wed Aug 12 04:42:00 GMT 2026

पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको घोषणा गरेको छ।
कम्पनीले काठमाडौंमा सुपर अटो इलेक्ट्रिक थ्री-ह्विलरको पहिलो ब्याच सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)