रविलाई आङ्देम्बेको प्रश्न- विदेशका गल्लीमा युवालाई स्वदेश फर्काउन स्टिकर टाँस्ने योजना कहाँ पुग्यो ?
nepalpress.com · Wed Aug 12 05:55:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे जेनजी विद्रोहको जगमा बनेको सरकारले युवालाई रोजगारीको वातावरण बनाउन नसकेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना दिँदै जेनजी आन्दोलनपछि भएको निर्वाचनमा पनि युवासहितका मतदाताहरूले आफ्नो मतादेशमार्फत परिवर्तनप्रतिको चाहना व्यक्त गरेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)