रौतहटको लालबकैयामा बेपत्ता दुईजनाको शव फेला
baahrakhari.com · Wed Aug 12 05:50:56 GMT 2026

काठमाडौं । रौतहटको लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता दुई बालबालिकाको मृत्यु भएको छ । एक बालक बेपत्ता छन् ।
देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा मंगलबार करुनिया बस्ने करमे आलमका १० वर्षीय छोरा महमद रमतुलाह, हिसी अकतरकी १० वर्षीया छोरी सबनम खातुन र शेख खुर्सैदकी १० वर्षीया छोरी रौशन खातुन डुबेर बेपत्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)