१४ महिना अवधि बाँकी छँदै सचिव पोखरेलको राजीनामा, थप केही राजीनामा दिने तयारीमा
setopati.com · Wed Aug 12 05:56:00 GMT 2026

सरकारका दुई जना सचिवले एकसाथ राजीनामा दिएका छन्। त्यस्तै, केही सचिवले राजीनामा दिने तयारीमा रहेको जानकारी दिएका छन्।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिएका हुन्। उनीहरूको राजीनामा सरकारले स्वीकृत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)