कुमारी बैंकको नाफा करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य कति ?
nepalpress.com · Wed Aug 12 05:56:28 GMT 2026

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०५.९६ प्रतिशत बढी हो । त्यसबेला बैंकले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १४.५५ प्रतिशत बढेको छ । बैंकको सञ्चालन आम्दानी ७.६६ प्रतिशत बढेको छ भने १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)