म्याग्दीमा पाँच प्रतिशतले घट्यो आलु उत्पादन, को हो कारण ?
arthadabali.com · Wed Aug 12 06:01:32 GMT 2026

म्याग्दी / म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा पाँच दशमलव ३७ प्रतिशत आलु उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले यस वर्ष म्याग्दीमा एक हजार ८४० हेक्टर क्षेत्रफलमा ३३ हजार १२० मेट्रिक टन आलु उत्पादन भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)