पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै
khabarhub.com · Wed Aug 12 06:01:35 GMT 2026

कास्की – विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुन सकेको छैन ।
ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दासमेत नपाएको गुनासो गरिरहेका छन् । अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षको परिमाणभन्दा बढी ग्यास आपूर्ति भइरहेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)