मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खुर्कोटको पुल सुनकोशीले बगाएपछि सिन्धुली र रामेछापबीचको सम्पर्क विच्छेद

deshsanchar.com · Sat Sep 28 22:56:43 UTC 2024

काठमाडौँ- रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल सुनकोशीले बगाएपछि सिन्धुली र रामेछापबीचको सम्पर्क विच्छेद भएको छ।

शनिबार गोलन्जोर गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली र रामेछापको यातायात सम्पर्क टुटेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)