चुनाव नजिकिँदै गर्दा कम्युनिष्ट घटकबीच फेरि एकताको बहस
nepalghatana.com · Mon Jul 04 17:12:33 GMT 2022
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा कम्युनिष्ट शक्तिले फेरि वामपन्थी एकता र समाजवादी केन्द्र निर्माणको बहस थालेका छन् ।
सत्ताका निर्णायक शक्ति जसले आगामी चुनावमा मिलेर जाने सहमति गरेका छन्, उनैले अर्को गठबन्धनको पहल गर्नुले के संकेत गर्छ ? कतै सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसमाथि दबाब बढाउने रणनीति हो कि ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)