म्यानपावरले श्रमिकसँग लिन पाउने सेवा शुल्क तोक्न समितिलाई नै सकस
onlinekhabar.com · Wed Aug 12 06:07:18 GMT 2026

२७ साउन, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले म्यानपावर व्यवसायीले श्रमिकबाट लिन पाउने सेवा शुल्क तोक्न गठन गरेको समितिलाई निर्णयमा पुग्न सकस परेको छ ।
मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेको संयोजकत्वमा गठित समितिले वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्क सिफारिस गर्नुपर्ने भएपनि शुल्क कति तोक्ने भन्ने विषयमा अझै टुंगो लाग्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)