हमासका नेता याह्या सिनवारलगायत प्रमुख नेताहरूविरुद्ध अमेरिकाले किन मुद्दा दायर गर्याे ?
barnanmedia.com · Wed Sep 04 22:12:24 UTC 2024

अमेरिकाले गत अक्टोबर ७ मा इजरायलमा भएको हमलाको आरोपमा हमासका नेता याह्या सिनवारलगायत धेरै प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ ।
अमेरिकी न्याय विभागले हमासका छ जना नेतालाई अमेरिकी नागरिकको हत्या, अतिवादलाई आर्थिक सहयोग गर्ने षड्यन्त्र र सामूहिक विनाशका हतियारको प्रयोगलगायत सातवटा आरोपमा अभियोग लगाइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)