मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई सरकारको अनुरोध

deshsanchar.com · Sat Sep 28 23:03:27 UTC 2024

काठमाडौँ- सरकारले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले शनिवार विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारणले विद्यालय सञ्चालन गर्न कठिनाइ भएकाले तीन दिन विद्यालय बन्द गर्न सबै स्थानीय तहलाई अनुरोध गरिएको जानकारी गराए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)