लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
nepalnews.com · Wed Aug 12 06:17:37 GMT 2026

रौतहट। रौतहटको देवाही गोनाही नगरपालिका १ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मङ्गलबार दिउँसो बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक र एक बालिकाको शव फेला परेको छ।
स्थानीय १० वर्षीय बालक मोहमद रहमतुल्लाह र सोही उमेरकी बालिका सवनम खातुनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)