चुनदेवी आउन छाडे पूर्णबहादुर, शशांकले निवासमै पुगेर भेटे
setopati.com · Wed Aug 12 06:22:00 GMT 2026

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर पक्षले गर्न लागेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निवास गोल्फुटारमै पुगेर भेटवार्ता गरेका छन्।
संस्थापनइतर पक्षले काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयबाट गतिविधि गरिरहे पनि सुरूका केही दिन उक्त कार्यालय पुगेका खड्का पछिल्लो समय चुनदेवीस्थित कार्यालयमा अनुपस्थित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)