काठमाडौंमा गर्मी बढेपछि छाताको सहारा लिँदै पैदल यात्री
kalakarmi.com · Wed Aug 12 06:25:23 GMT 2026

काठमाडौं- काठमाडौं उपत्यकामा गर्मी बढेसँगै सडकमा हिँड्ने पैदलयात्रीहरू छाताको सहारा लिन थालेका छन् ।
बुधबार बिहानैदेखि चर्को घाम लागेपछि व्यस्त सडक तथा बजार क्षेत्रमा छाता ओढेर हिँड्ने पैदलयात्रीको संख्या सामान्य दिनको तुलनामा बढेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)