तनहुँको व्यासमा रहेको गौ संरक्षण केन्द्र
nepalsamaya.com · Thu Jun 15 23:16:00 GMT 2023
तनहुँको व्यास नगरपालिका–१० भतेरीस्थित गौ संरक्षण केन्द्रमा रहेका गाईहरु। छाडा तथा वृद्ध गाईहरुको व्यवस्थापनका लागि संरक्षण केन्द्र सञ्चालनमा छ। तस्बिर : कृष्ण न्यौपान/रासस
प्रकाशित: Jun 16, 2023| 05:01. 00 शुक्रबार, असार १, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)