सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
nepallive.com · Wed Aug 12 06:33:48 GMT 2026

काठमाडौं – नेपाली बजारमा आज (बुधबार)सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेर ३ लाख ६ हजार ७ सय रुपैयमा कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)