सहसचिवको दरबन्दी काटियो, अब पहाडका ९ जिल्लामा उपसचिव सीडीओ हुने
ekantipur.com · Wed Aug 12 06:29:31 GMT 2026

सहसचिवको दरबन्दी काटियो, अब पहाडका ९ जिल्लामा उपसचिव सीडीओ हुने
गृह मन्त्रालयले गरेको नयाँ ओएन्डएमपछि सहसचिवको दरबन्दी कटौती गरिएको छ भने विभूषण, शान्ति प्रवर्द्धन लगायतका विभाग खारेज गरेको छ। त्यस्तै, लागुऔषध नियन्त्रण विभाग स्थापना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)