रविले वैदेशिक रोजगारीमा गएका नेपालीलाई बनाए उल्लु
bishowkhabar.com · Wed Aug 12 06:31:01 GMT 2026

काठमाडौं– कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेनजी आन्दोलनपछि बनेको सरकारले युवालाई रोजगारी र सुशासन दिन नसकेको आरोप लगाएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उनले विदेशिन बाध्य युवालाई स्वदेश फर्काउने सरकारको योजना कहाँ पुगेको भन्दै प्रश्न उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)