मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्साको जीतमा लेवान्डोस्कीको ह्याट्रिक

ratopati.com

रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले स्पेनिस महारथी बार्सिलोनाले भिक्टोरिया प्लेजनमाथि ५-१ को सहज जित हासिल गरेको छ । ३४ वर्षीय पोल्याण्डका फरर्वाडले बायर्न छाडे यता यो सिजन ५ खेलमा ८ गोल गरिसकेका छन् ।

खेलमा फ्रांक केइसीले खेलको १३ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा लेवान्डोक्सीले अग्रता दोब्बर बनाए । ४४ औँ मिनेटमा पाहुना टोलीले एक गोल फर्काए पनि पहिलो हाफको इन्जुरी समयमा लेवान्डोक्सीले अर्को गोल थपे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)