मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीमा फसेका २ मजदुरको उद्धार

ekantipur.com · Sat Sep 28 23:23:54 UTC 2024

नवलपरासी पूर्व — अरुणखोला बजारदेखि दक्षिणको एक गाउँमा आएको बाढीमा फसेका २ मजदुरहरुको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

मध्यबिन्दु नगरपालिका वडा नम्बर-१२ तमासपुरको एक ह्याचरीमा बाढीमा फसेका विवेक कुमाल र शिवसिंह ठकुरीलाई शनिबार राति १० बजे उद्धार गरिएको सशस्त्र प्रहरी बल चोरमाराले जानकारी गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)