व्यक्ति परिवर्तन हुँदैमा राम्रा काम ओझेलमा पर्नुहुँदैन : मुख्यमन्त्री शाह
nepalpress.com · Wed Aug 12 06:36:03 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको नेतृत्व गर्ने व्यक्ति परिवर्तन हुँदैमा सरकारले गरेका राम्रा कामहरू ओझेलमा पर्न नहुने बताएका छन्।
बडिमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा कार्यक्रममा मुख्यमन्त्री शाहले विकासका राम्रा कामलाई निरन्तरता दिनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)