६९ सांसद नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक संसदमा पेश हुन सकेन
barnanmedia.com · Wed Aug 12 06:31:39 GMT 2026

प्रतिनिधिसभामा आवश्यक सांसदको सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक, २०८३ सम्बन्धी प्रस्ताव संसदमा पेश हुन सकेन।
हिजो संसद् बैठकमा विधेयकसम्बन्धी प्रस्ताव पेश गर्ने तयारी भए पनि आवश्यक ६९ जना सांसदको उपस्थिति नपुगेपछि प्रस्ताव पेश नगरी फिर्ता गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)