'चेरी वान्डा'का इभी भ्यान बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा
setopati.com · Wed Aug 12 06:42:00 GMT 2026

काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले स्मार्ट विद्युतीय व्यावसायिक इभी भ्यान प्रस्तुत गरेको छ।
साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा चेरी वान्डाका विभिन्न क्षमताका विद्युतीय व्यावसायिक सवारीको अवलोकन तथा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)