प्रि-ओपनमा नेप्से सामान्य घट्यो, २६४१.२७ विन्दुमा सीमित
bishowkhabar.com · Wed Aug 12 06:44:17 GMT 2026

काठमाडौं– बुधबारको प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा बन्द भएको नेप्से, बुधबार प्रि-ओपनमा ०.५८ अंकले घटेर २६४१.२७ विन्दुमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)