मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

५५ हजार कित्ता आईपीओ जारी गर्दै बिएफआइएन, कहिले खुल्छ ?

lokaantar.com · Fri Apr 09 00:30:21 GMT 2021

बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ ।

कम्पनीले ५५ हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि एनआईसी एशिया क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)