दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी सुरु
ratopati.com · Tue Oct 13 20:15:00 GMT 2026
कास्की । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी सुरु गरेको छ ।
राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषद्ले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढाएको हो । प्रतियोगिताका लागि स्थानीय तहदेखि प्रदेशस्तरसम्म खेलाडी छनोट गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)