नाइमा मोबिलिटी एक्स्पोमा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक
arthasarokar.com · Wed Aug 12 06:49:33 GMT 2026

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पञ्च ईभी’ र नयाँ ‘टियागो ईभी’सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)