मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जापानले निर्वाचन पर्यवेक्षण टोली पठाउने

barnanmedia.com · Tue Mar 03 20:15:00 GMT 2026

जापानले नेपालको निर्वाचनमा विदेश मामिला राज्यमन्त्री शिमादा तोमोआकीको नेतृत्वमा उच्चस्तरीय निर्वाचन पर्यवेक्षण टोली पठाउने भएको छ ।

राज्यमन्त्री शिमादा नेतृत्वको पर्यवेक्षण टोलीले प्रतिनिधिसभा निर्वाचनको अनुगमन गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)