नेप्सेमा सर्वोत्तम पेन्ट्सको ३४ लाख कित्ता शेयर सूचीकृत, बिहीबारदेखि कारोबार
aarthiknews.com

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडको ३४ लाख कित्ता शेयर सूचीकृत भएको छ। कम्पनीको शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो।
सूचीकृत शेयरको कारोबार बिहीबारदेखि सुरु हुने भएको छ। कम्पनीको पहिलो कारोबार विशेष प्रि–ओपनिङ सेसनमा हुनेछ। नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य रेन्ज तोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)