ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली ल्याइने : मन्त्री गौरीकुमारी
bishowkhabar.com · Wed Aug 12 07:00:30 GMT 2026

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्ति, वितरण र ढुवानी प्रक्रियालाई पारदर्शी तथा प्रभावकारी बनाउन सरकारले अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागेको बताएकी छन् ।
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ताहित संरक्षण समितिले बुधबार आयोजना गरेको खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री गौरीकुमारीले अहिले परीक्षणका रूपमा गुगल फारममार्फत ग्याससम्बन्धी विवरण सङ्कलन गरी सार्वजनिक गर्न थालिएको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)