सर्वोत्तम पेन्ट्सको आईपीओ नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार हुने, कति पायो ओपनिङ रेञ्ज ?
corporatenepal.com · Wed Aug 12 07:03:22 GMT 2026

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईन्डष्ट्रिज लिमिटेडको ३४ लाख कित्ता आईपीओ नेप्समा सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको ८ लाख ५० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २५ लाख ५० हजार कित्ता शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)