स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु
ratopati.com · Wed Aug 12 07:14:36 GMT 2026

सुनसरी । गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ।
छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडी, सुनसरीको बसले बाटोको छेउमा बसिरहेकी गढी गाउँपालिका–४ मेहता टोल बस्ने ७५ वर्षीया गुद्री देवी मेहतालाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)