वायुसेवा संचालक संघको अध्यक्षमा कार्की
ekantipur.com · Thu Feb 29 17:08:07 GMT 2024
काठमाडौँ — आन्तरिक वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा संचालक संघको अध्यक्षमा समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्की चुनिएका छन् ।
राजधानीमा बिहीबार आयोजित संघको २३ औं साधरणसभाले कार्कीलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । उनी यसअघि संघको महासचिव थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)