नेपालमा खनिज स्रोतको अभाव होइन, नीतिगत जटिलता र पूर्वाधारको कमी छः सांसद अधिकारी
corporatenepal.com · Wed Aug 12 07:15:04 GMT 2026

काठमाडौं । सांसद लिमा अधिकारीले नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातको सम्भावनासम्म पुगिसकेको अवस्थामा फलाम, तामा, डोलोमाइटलगायत अन्य खनिजमा त्यही सफलता हासिल गर्न नसकेको भन्दै अर्थ समितिमा प्रश्न उठाएकी छिन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलमा सांसद अधिकारीले भनिन् ‘सिमेन्टमा जे भयो, अरू खनिजमा किन हुन सकेन ?’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)