टेकु दोभानमा एक महिला मृत अवस्थामा फेला
ukeraa.com

काठमाडौं : काठमाडौं महानगरपलिका–१२ टेकुस्थित टेकु दोभानमा आज एकजना महिलाको शव फेला परेको छ।
काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर आज मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)