होटलको कोठामा दुई जना भारतीय नागरिक मृत फेला
setopati.com · Tue Oct 07 16:35:00 GMT 2025

वीरगन्जको भानुचोकस्थित एक होटलमा दुई जना भारतीय नागरिक मृत फेला परेका छन्।
होटल शाह पाराडाइजमा पश्चिम भुवनम बस्ने ६७ वर्षीय सजल अचार्जी र २४ वर्षीय सागर अचार्जी मृत भेटिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)