राजमोका कृष्ण थापालाई पश्न : तपाईंहरूले कृष्णचन्द्रजीलाई मुख्यमन्त्री बनाउने हो?
thahakhabar.com
गोरखा : गण्डकी प्रदेश सरकारमा नयाँ सरकार गठनका लागि राजमो निर्णायक भूमिकामा छ। राजमोको केन्द्रीय चित्रबहादुर केसीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन सहयोग गर्न आफ्ना सांसदलाई निर्देशन दिइसकेका थिए।
तर, तीन सांसद रहेका राजमोका दुई सांसद केन्द्रको निर्णयप्रति असन्तुष्ट छन्। खिमविक्रम शाही र कृष्ण थापा गुरुङ नेतृत्वकै सरकार कायम हुनुपर्छ भन्ने पक्षमा छन्। तर, समानुपातिक सांसद पियारी थापा भने नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउन हतार गरिरहेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)