कांग्रेस संस्थापनइतर समूहकाे भेलाको उद्घाटन पूर्वसभापति देउवाले गर्ने
nagariknews.nagariknetwork.com · Wed Aug 12 07:30:03 GMT 2026

नेपाली कांग्रेसभित्र संस्थापनइतर धारले आफ्नो शक्ति र आगामी राजनीतिक रणनीति प्रस्तुत गर्ने उद्देश्यसहित तीनदिने राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा साउन २९ देखि ३१ गतेसम्म हुने भेलाको उद्घाटन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन्। आयोजकका अनुसार शुक्रबार दिउँसो १ बजे उद्घाटन समारोह हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)