सरकारलाई बूढीगण्डकी पीडितको चेतावनी- आयोजना अनिश्चित बनाए घरजग्गा फिर्ता लिने आन्दोलन गर्छौं
lokaantar.com

बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सरकारले आयोजना निर्माण र प्रभावितको पुनर्वासको विषयमा चासो नदिएको आरोप लगाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ।
समितिका संयोजक हरेराम ढकालले बुधबार विज्ञप्तिमार्फत बूढीगण्डकी आयोजना निर्माणका लागि स्थानीयले थातथलो छाड्न तयार भए पनि सरकारले एक दशकदेखि आयोजना अल्झाइरहेको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)