मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारका तीन निर्णयमाथि संवैधानिक इजलासमाथि सुनुवाइ हुँदै

barnanmedia.com · Wed Aug 12 07:35:39 GMT 2026

,काठमाडौं । सर्वोच्च अदालतले सरकारका तीन महत्त्वपूर्ण निर्णयको औचित्यमाथि प्रश्न उठाई दायर भएका रिट निवेदनहरूमाथि सुनुवाइ गर्दैछ ।

अध्यादेशबाट पदाधिकारीहरूको पदमुक्ति, ट्रेड युनियन अधिकार र सार्वजनिक खरिद ऐन संशोधनको निर्णय विरुद्ध परेका निवेदनहरूमाथि संवैधानिक इजलासले सुनुवाइ गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)