मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५६ लाखको अवैध भेपसहित सात जना पक्राउ

ajakoartha.com · Sat May 16 05:30:00 GMT 2026

सिन्धुपाल्चोक- तातोपानी नाका क्षेत्रको जंगलबाट करिब ५६ लाख ७० हजार रुपियाँ मूल्य बराबरको अवैध भेपसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ कार्य इलाका प्रहरी कार्यालय कोदारी लार्चाले गरेको हो ।

उक्त प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगतबहादुर राईको नेतृत्वमा खटिएको टोलीले भोटेकोशी गाउँपालिका–३ बोक्चेन हुँदै अरनिको राजमार्गको करिब १० किलोमिटर भित्री सडकबाट उक्त भेप बरामद गर्दै तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)

सम्बन्धित विषय