मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

barnanmedia.com · Tue Oct 13 21:15:00 GMT 2026

काठमाडौँ, २७ असोज : गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुग्नुभएका गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच आज भेटवार्ता भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)