लाल सागरमा यमनी जहाजमा हुथी आक्रमण, ६ जनाको मृत्यु
nepalnews.com · Wed Aug 12 07:53:48 GMT 2026

यमन। लाल सागरको बाब अल–मन्डेब स्ट्रेटमा व्यापारिक यमनी जहाजमा हुथी विद्रोहीहरूले गरेको मिसाइल आक्रमणकमा ६ जनाको मृत्यु भएको यमन सरकारले जनाएको छ।
यमन सरकारको यातायात मन्त्रालयका अनुसार हुथी विद्रोहिरूले खाना ढुवानी गर्ने सानो मालवाहक जहाज तिहामामा तिनवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)