अदालतको मूल गेटमै मिटरब्याज पीडितद्वारा आत्मदाहको प्रयास
nepallive.com · Wed Aug 12 07:51:58 GMT 2026

धनुषा– धनुषा जिल्ला अदालतको मूल गेटअगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्।
बुधबार दिउँसो मिटरब्याज पीडितहरूले अदालतअगाडि नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका बेला ती महिलाले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)